क्लबको निर्णयलाई एन्फाको चेतावनी
शुक्रबार ए डिभिजन लिगका क्लबका पत्र लेख्दै एन्फाले खेल दौरान कालो पट्टी बाधेर विरोध प्रर्दशन गर्ने कार्य अनुशासन हिन रहने उल्लेख गर्दै क्लबको विरोधले अनुशासनको निर्देशिका आकर्षित हुने चेतावनी दिएको हो ।
शुक्रबार ए डिभिजन लिगका क्लबका पत्र लेख्दै एन्फाले खेल दौरान कालो पट्टी बाधेर विरोध प्रर्दशन गर्ने कार्य अनुशासन हिन रहने उल्लेख गर्दै क्लबको विरोधले अनुशासनको निर्देशिका आकर्षित हुने चेतावनी दिएको हो ।
प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीयालिटी हस्पिटल (स्वस्तिक अस्पताल) ले मुख्य सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो ।
गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर जेठ १७ गतेबाट आयोजना गरिएको तालिममा गण्डकी प्रदेशमा क्रियाशिल ८० जना पत्रकार सहभागी बनेको कार्यक्रम संयोजक सुरज श्रेष्ठले जानकारी दिए ।
भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा आयोजना हुने प्रतियोगिता जेठ २० र जेठ २१ गते आयोजना हुनेछ ।
भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोलअन्तरले पराजित गर्यो ।
माम्बा स्पोर्टस सेन्टर बुद्धनगर काठमाडौंमा भएको फाईनलमा टिम सिंहलाई २१–१८ को स्कोरमा हराउँदै टिम रितिकले उपाधि जितेको हो ।
सदस्य सचिव घिसिङले परिषद्को महत्वपुर्ण विभाग मानिने प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतको जिम्मेवारी हेरफेर गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको हो ।
धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिदै खेलकुद बजेट प्रस्तुत गरेका छन् ।
पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सोमबार काठमाडौंका युवा खेलाडी सुदिप तामाङले जितेका छन् ।