स्यान्टु नगदसहित सम्मानित
पेरिस ओलम्पिकमा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई सम्मान गरिएको छ।
पेरिस ओलम्पिकमा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई सम्मान गरिएको छ।
पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ।
बुधबार दक्षिण एसियन क्षेत्रको छनोटको अन्तिम खेलमा जित निकाल्दै स्यान्टुले यस वर्ष हुने ओलम्पिकमा स्थान पक्का गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले टेबल टेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।
फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
इशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबल टेनिस प्रतियोगिताको यू–१६ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन्।
प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबलटेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएका छन्।
आईतबार भएको फाइनलमा प्राज्नाले एभीएमकी अस्लेषा श्रेष्ठलाई ११–५, ५–११, ११–७, ५–११ र ११–९ को सेटमा पराजित गरिन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा रेड टाइल्सका अध्क्षय सूरज केसीका अनुसार प्रतियोगिता यही फाल्गुन १३ गते देखि १५ गते सम्म चल्नेछ ।
होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० ले पराजित गर्यो । दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लब तेश्रो भए ।
गीता थापा मगरले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण जितेकी छन् ।