सोमबार, असोज २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

टेबलटेनिस टोली दक्षिण कोरिया जाँदै

आइतबार, चैत ११, २०८०खेलपाटी संवाददाता
टेबलटेनिस टोली दक्षिण कोरिया जाँदै
Classic Tech Internet Ad

काठमाडौँ। प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबलटेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएका छन्।

अप्रिल १ तारिखदेखि शुरू हुने एक महिने प्रशिक्षणमा आशिष महता, विशाल थापा मगर र निश्चलराज वज्राचार्य सहभागी हुने छन्। प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ।

प्रशिक्षणपछि खेलाडीहरू सिओ जोङ सिटी ओपन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने छन्। खेलाडीसँगै प्रशिक्षकका रुपमा सुनिल महर्जन पनि दक्षिण कोरिया जाँदै छन्। 

टोलीलाई ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

विश्वकपमा ओमानको स्थान लगभग पक्का

विश्वकपमा ओमानको स्थान लगभग पक्का

एन्फामा  ‘अर्ली इलेक्सन’को माग

एन्फामा ‘अर्ली इलेक्सन’को माग

रोहितको कप्तानीमा नेपालले शतकीय खेल खेल्दै

रोहितको कप्तानीमा नेपालले शतकीय खेल खेल्दै

अब अर्को टोलीबाट खेल्दा ‘रिलिज लेटर’ लिनुपर्ने

अब अर्को टोलीबाट खेल्दा ‘रिलिज लेटर’ लिनुपर्ने

 मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

मियामीमा ‘एमएसएन’ पुनर्मिलनको तयारी !

चाँढै विश्वकपमा पुग्न चाहन्छ नेपाल

चाँढै विश्वकपमा पुग्न चाहन्छ नेपाल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल

विश्वकप छनोटमा डेनमार्कले खायो पहिलो गोल