कमल थापा च्याम्पियन
पुरुष सिंगल्स ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले नेपालकै भीष्मजंग गुरुङलाई ६–३ र ६–३ ले पराजित गर्दै पहिलो भए ।
पुरुष सिंगल्स ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले नेपालकै भीष्मजंग गुरुङलाई ६–३ र ६–३ ले पराजित गर्दै पहिलो भए ।
सिनियर्स वल्र्ड र्याकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत पुरुष सिंगल्स ३५ वर्षमाथि सोमबार जित हात पारेका छन् ।
सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए ।
प्रतियोगितामा ३५ वर्षमाथि, ४० वर्षमाथि, ४५ वर्षमाथि, ५० वर्षमाथि, ५५ वर्षमाथि र ६० वर्षमाथि उमेरसमूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने आयोजक संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
पुरुष÷महिला दुवैमा शीर्ष ६ स्थान हात पार्ने खेलाडीले सागमा सहभागिताको अवसर पाउने नेपाल टेनिस संघले जनाएको छ ।
निकैनै प्रतिस्पर्धात्मक खेलमा रसियाका डेनियल मेदवेदेवलाई हराउँदै नाडालले युएस ओपन टेनिसको उपाधि जितेका हुन् ।
उपाधि भिडन्तमा सेरेना विलियम्सलाई हराउँदै बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी हुन् ।
शनिबार भएको सेमिफाइनलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन् ।
शुक्रबार बिहान भएको सेमिफाइनलमा युक्रेनकी एलिना स्विटोलिनालाई पराजित गर्दै सेरेना उपाधि नजिक पुगेकी हुन् ।
बिहिबार भएको क्वाटरफाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
बुल्गेरियाका दिमित्रोभसँग पराजित हुँदै पाँच पटकको च्याम्पियन फेडेरर अन्तिम आठबाट बाहिरिएका हुन् ।
क्वार्टरफाईनलको खेलमा चीनियाँ खेलाडी वाङ् छयाङ्लाई हराउँदै सेरिनाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।