१५ वर्षमै गाउफलाई डब्लुटीए उपाधि
अस्ट्रियाको लिन्ज ओपन टेनिसको उपाधि जित्दै गाउफ डब्लुटीए उपाधि सर्वाधिक कम उमेरका खेलाडी बनेकी हुन् ।
अस्ट्रियाको लिन्ज ओपन टेनिसको उपाधि जित्दै गाउफ डब्लुटीए उपाधि सर्वाधिक कम उमेरका खेलाडी बनेकी हुन् ।
चीनको संघाईमा आइतबार भएको फाइनलमा एलेक्सजेन्डर जेभरेभलाई पराजित गर्दै मेड्भेदेबले उपाधि जिते ।
चीनको संघाईमा शुक्रबार भएको खेलमा सर्बियन जोकोभिक ग्रिसका स्टेफानोससँग पराजित भए ।
चीनको संघाईमा बिहिबार भएको खेलमा अमेरिकी खेलाडी जोन इश्नरलाई हराउँदै जोकोभिक अन्तिम आठमा पुगेका हुन् ।
आइतबार भएको फाइनलमा विश्व नम्बर एक एस्लेइघ बार्टीलाई हराउँदै ओसाका च्याम्पियन बनेकी हुन् ।
टोकियोमा आइतबार जोन मिल्म्यानलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।
शुक्रबार राति भएको खेलमा युएस ओपन च्याम्पियन बियान्का आन्द्रेस्कुलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेका हुन् ।
टोलीलाई नेपाल टेनिस संघका सदस्य अजय विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कमल र उत्तमको जोडीले अस्ट्रेलियाका रोबर्ट म्याकगुइगान र भारतका कल्याणराम श्रीनिभाषणको जोडीलाई ६–१, ०–६ र १०–२ को सेटमा पराजित गरे ।
पुरुष सिंगल्स ३५ वर्षमाथि नेपालका आत्माराम कार्कीले नेपालकै भीष्मजंग गुरुङलाई ६–३ र ६–३ ले पराजित गर्दै पहिलो भए ।
सिनियर्स वल्र्ड र्याकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत पुरुष सिंगल्स ३५ वर्षमाथि सोमबार जित हात पारेका छन् ।
सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए ।