आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
सेरेनाले फ्रेन्च ओपन नखेल्ने

सेरेनाले फ्रेन्च ओपन नखेल्ने

तीन पटकको च्याम्पियन सेरेनाले एकिलिस चोटका कारण फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १४, २०७७
Read more →
जोकोभिच फ्रेन्च ओपनको दोस्रो चरणमा

जोकोभिच फ्रेन्च ओपनको दोस्रो चरणमा

पेरिसमा मंगलबार राति भएको खेलमा स्विडेनका मिकेल एमेरलाई पराजित गर्दै जोकोभिच दोस्रो चरणमा पुगेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १४, २०७७
Read more →
नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा

नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा

फ्रान्सको पेरिसमा सोमबार राति भएको पहिलो खेलमा बेलारुसको इगोर गेरासिमोभलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज १३, २०७७
Read more →
सेरेनाको विजयी सुरुवात

सेरेनाको विजयी सुरुवात

फ्रान्सको पेरिसमा सोमबार भएको पहिलो खेलमा आफ्नै देशकी क्रिस्टी अह्नलाई पराजित गर्दै सेरेनाले दोस्रो चरणको यात्रा तय गरेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १२, २०७७
Read more →
मर्रे पहिलो चरणबाटै बाहिरिए

मर्रे पहिलो चरणबाटै बाहिरिए

वाइल्ड कार्ड प्राप्त गर्दै फ्रेन्च ओपन खेलेका मर्रे पहिलो खेलमै पराजित भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १२, २०७७
Read more →
जोकोभिचलाई इटालियन ओपनको उपाधि

जोकोभिचलाई इटालियन ओपनको उपाधि

रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज ५, २०७७
Read more →
हालेपलाई इटालियन ओपन

हालेपलाई इटालियन ओपन

इटालीको रोममा सोमबार भएको फाइनलमा प्रतिद्वन्दी कारोलिना प्लिसकोभाबाट वाकओभर पाएपछि सिमोनाले उपाधि जितेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज ५, २०७७
Read more →
जोकोभिच उपाधि नजिक

जोकोभिच उपाधि नजिक

रोममा भएको सेमिफाइनलमा नर्वेका कास्पर रुडलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज ५, २०७७
Read more →
इटालियन ओपन – जोकोभिच क्वार्टरफाइनलमा

इटालियन ओपन – जोकोभिच क्वार्टरफाइनलमा

जोकोभिचले सोझो सेटमा जित निकाल्दै लगातार १४ बर्ष इटालियन ओपन टेनिसको क्वार्टरफाईनलमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
ओसाकाले फ्रेन्च ओपन नखेल्ने

ओसाकाले फ्रेन्च ओपन नखेल्ने

चोटको कारण देखाउँदै ओसाकाले सेप्टेम्बर २७ बाट सुरु हुने फ्रेन्च ओपन नखेल्ने भएकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
फ्रेन्च ओपनमा मर्रेलाई वाइल्ड कार्ड

फ्रेन्च ओपनमा मर्रेलाई वाइल्ड कार्ड

यहिँ सेप्टेम्बर अन्तिमबाट सुरु हुने फ्रेन्च ओपनमा मर्रेले वाइल्ड कार्डबाट इन्ट्री पाएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
थिएमलाई यूएस ओपनको उपाधि

थिएमलाई यूएस ओपनको उपाधि

दुई सेटले पछि परेको स्थितीलाई उल्ट्याउँदै थिएमले पहिलो ग्रान्डस्लामको सफलता प्राप्त गरे ।

By खेलपाटी संवाददातासोमबार, भदौ २९, २०७७
Read more →
LiNing Ad
PreviousPage 50 of 86Next