नाडाल फ्रेन्च ओपनको फाइनलमा
पेरिसमा शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानलाई हराएर नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानलाई हराएर नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा चेक गणतन्त्रकी पेट्रा केभिटोभालाई हराएर केनिन उपाधि नजिक पुगेकी हुन् ।
पेरिसमा बुधबार राति भएको क्वाटरफाइनलमा स्पेनका पाब्लो बुस्टालाई हराएर जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पेरिसमा बुधबार भएको क्वाटरफाइनलमा जर्मनीका लौरा सिगमन्डलाई पराजित गर्दै पेट्राले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा इटालीका जानिक सिनरलाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
पेरिसमा सोमबार भएको खेलमा रुसका करेन खाचनोभलाई पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
पेरिसमा आइतबार भएको खेलमा अमेरिकी खेलाडी सेबास्टियन कोर्डालाई पराजित गर्दै नाडाल अन्तिम आठमा पुगेका हुन् ।
पेरिसमा शनिबार राति भएको खेलमा कोलम्बियाका डानिल गालनलाई पराजित गर्दै जोकोभिच चौंथो चरणमा पुगेका हुन् ।
पेरिसमा शुक्रबार राति भएको खेलमा इटालीका स्टेफानो ट्राभागलियालाई पराजित गर्दै नाडाल अन्तिम १६ मा पुगेका हुन् ।
पेरिसमा शुक्रबार भएको तेस्रो चरणको खेलमा अमेरिकी अमान्डा अनिसिमोभालाई हराएर हालेपले चौंथो चरणमा स्थान बनाएकी हुन् ।
पेरिसमा बिहीबार राति भएको खेलमा लिथुनियाका रिकार्डस बेरान्किसलाई पराजित गर्दै जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।
फ्रान्सको पेरिसमा बुधबार राति भएको खेलमा अमेरिकी खेलाडी म्याकेन्जी म्याकडोनाल्डलाई पराजित गर्दै नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।