वेन्बो र झाङलाई स्वर्ण
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गरिन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गरिन् ।
विश्व वरीयताको ८० औं स्थानमा झरेपछि राडुकानुले सिधै छनोटको अवसर गुमाएकी थिइन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३–६, ६–३ र १०–५ ले पराजित गरे ।
फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्यालले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले अमेरिकाका मानव हरिराज र ताइपेईंका काइ एन वुको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् ।
भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।
भारतका स्मिट निलेशभाइ पटेल र देबासिश साहु, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल तथा भारतका सेहजसिंह पवार र प्रत्यशको जोडी पनि सेमिफाइनलमा पुगे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७ र ६–१ को सेटमा हराइन् ।