सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
ऋतिक र अभिलाषा फाइनलमा

ऋतिक र अभिलाषा फाइनलमा

ऋतिकले राष्ट्रिय च्याम्पियन प्रदीप खड्कालाई ३–६, ६–४ र ६–४ तथा अभिषेकले प्रणव खनाललाई ३–६, ६–४ र ६–२ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १६, २०८०
Read more →
प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा

प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा

प्रदीपले प्रणव मानन्धरलाई ६–२ र ६–४, ऋतिकले राजवीर प्रधानलाई ६–२ र ६–३, अभिषेकले आर्यन गिरीलाई ६–१ र ६–० तथा प्रणवले आरभसम्राट हाडालाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १५, २०८०
Read more →
माहिका सेमिफाइनलमा

माहिका सेमिफाइनलमा

माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिसको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १४, २०८०
Read more →
शुभाङगीको विजयी सुरुआत

शुभाङगीको विजयी सुरुआत

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शुभाङगीले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १३, २०८०
Read more →
सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि

सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स तथा भेट्रानमा ७ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १०, २०८०
Read more →
पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

पोखराका स्पन्दन साउथ एसिया टेनिसमा छनौट

गएको बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु-१२ ब्वोइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ९, २०८०
Read more →
नाडालले बार्सिलोना ओपन नखेल्ने

नाडालले बार्सिलोना ओपन नखेल्ने

३६ वर्षीय नाडालले बार्सिलोना ओपनबाट नाम फिर्ता लिएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १, २०८०
Read more →
अभिलाषा ‘मेन ड्र’ मा

अभिलाषा ‘मेन ड्र’ मा

‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २७, २०७९
Read more →
टेबलटेनिस टोली कोरिया जाने

टेबलटेनिस टोली कोरिया जाने

टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

By खेलपाटी संवाददाताआइतबार, चैत २६, २०७९
Read more →
टेनिस खेलाडीलाई केटीएम सिटीको प्रायोजन

टेनिस खेलाडीलाई केटीएम सिटीको प्रायोजन

मलेसियाको कुचिङमा मार्च १८ मा हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा

ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा

विहानै टेनिस, बेलुकै टेनिस, साँझ पनि टेनिस । यति नगर्ने हो भने ग्रान्ड स्लाम खेल्ने सपना कहाँ पूरा हुन्छ र रु अभिलाभा भाग्यमानी पनि छिन्, किनभने उनलाई यो सपनामा साथ दिने परिवार छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
टेनिस टोली श्रीलंका जाने

टेनिस टोली श्रीलंका जाने

डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ३, २०७९
Read more →
LiNing Ad
PreviousPage 10 of 86Next