बिहिबार, असोज १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

हयाण्डबल

Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय खेलकुद :  पुरुष ह्यान्डबलमा गण्डकी फाइनलमा

नवौं राष्ट्रिय खेलकुद :  पुरुष ह्यान्डबलमा गण्डकी फाइनलमा

शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४-२१ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाता१४ अक्टोबर २०२२
Read more →
नवौं राष्ट्रिय खेलकुद : ह्यान्डबलमा सेमिफाईनल समिकरण पूरा

नवौं राष्ट्रिय खेलकुद : ह्यान्डबलमा सेमिफाईनल समिकरण पूरा

सेमिफाईनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

By खेलपाटी संवाददाता१३ अक्टोबर २०२२
Read more →
महिला ह्याण्डबलमा आर्मीको तेस्रो जित

महिला ह्याण्डबलमा आर्मीको तेस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ ।

By खेलपाटी संवाददाता१२ अक्टोबर २०२२
Read more →
पुरुष ह्याण्डबलमा गण्डकीको तेस्रो जित

पुरुष ह्याण्डबलमा गण्डकीको तेस्रो जित

बहुउद्देश्यीय कभर्डहलमा आज बुधबार भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

By खेलपाटी संवाददाता१२ अक्टोबर २०२२
Read more →
पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित

पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।

By खेलपाटी संवाददाता११ अक्टोबर २०२२
Read more →
महिला ह्याण्डबलः गण्डकी र प्रदेश १ को दोस्रो जित

महिला ह्याण्डबलः गण्डकी र प्रदेश १ को दोस्रो जित

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ६ अंक जोडेको छ ।

By खेलपाटी संवाददाता११ अक्टोबर २०२२
Read more →
सेनाको दुवै टोलीलाई सफलता

सेनाको दुवै टोलीलाई सफलता

प्रतियोगिताको पहिलो दिन सेनाको पुरुष टिमले बामती प्रदेशलाई ४३–८ को ठुलो अन्तरले पराजित गरेको  हो ।

By खेलपाटी संवाददाता१० अक्टोबर २०२२
Read more →
नवौं राष्ट्रिय खेलकुद : पहिलो खेलमा गण्डकी र आर्मी भिड्ने

नवौं राष्ट्रिय खेलकुद : पहिलो खेलमा गण्डकी र आर्मी भिड्ने

राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिका अनुसार सोमबार बिहान ८ः०० बजे हुने खेलमा गण्डकी र आर्मी भिड्ने भएका हुन् ।

By खेलपाटी संवाददाता९ अक्टोबर २०२२
Read more →
मोरङलाई पुरुष ह्याण्डबलको उपाधि  

मोरङलाई पुरुष ह्याण्डबलको उपाधि  

आइतबार सुनसरीको इटहरीस्थित खनारमा भएको फाइनल खेलमा उदयपुरको टिमलाई १६-६ ले हराउँदै मोरङले उपाधि जितेको हो । 

By खेलपाटी संवाददाता१८ सेप्टेम्बर २०२२
Read more →
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीको दोहोरो जित

पोखरा रंगशालाको ह्याण्डबल प्रशिक्षण केन्द्रको कोर्टमा शुक्रबार भएको फाइनल खेलमा महिला तथा पुरुषतर्फ बागलुङकै महिला तथा पुरुष टोलीमाथि कास्कीले जित हासिल गरेको हो ।

By खेलपाटी संवाददाता२ सेप्टेम्बर २०२२
Read more →
महिला तथा पुरुष ह्याण्डबल हुने

महिला तथा पुरुष ह्याण्डबल हुने

महिला शशक्तिकरणका लागि सहयात्र, राष्ट्रिय प्रतियोगितामा महिला खेलाडी सहभागिता बृद्धि अभियान अन्तरगत संघले प्रतियोगिता गर्न लागेको हो  ।

By खेलपाटी संवाददाता२७ मार्च २०२२
Read more →
नेपालका पूर्व प्रशिक्षक फ्लोरेन्सियो बेन्फिकाको मुख्य प्रशिक्षक  

नेपालका पूर्व प्रशिक्षक फ्लोरेन्सियो बेन्फिकाको मुख्य प्रशिक्षक  

नेपालमै आयोजना भएको १३ औं सागमा नेपालको महिला टिमले रजत जितेको थियो । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३५-२१ गोल अन्तरले पराजित भएको थियो ।

By खेलपाटी संवाददाता२३ जुलाई २०२१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 2 of 5Next