अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
बुधबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला कार्यसमितीले यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला कार्यसमितीले यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो ।
सोमबार सिंगापुरमा च्याम्पियनसिपमा विकल पौडेल, राजन रसाइली र भूमिका श्रेष्ठले स्वर्ण पदक दिलाएको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य जितेका हुन् ।
एसियन गेम्समा नेपालले पाएको रजत पदक सबैभन्दा ठुलो पदक हो । जुन तेक्वान्दोकी सबिता राजभण्डारीले थाइल्याण्डको बैंककमा भएको सन् १९९८ को एसियन गेम्समा जितेकी थिइन् ।
पुरुष फाइटतर्फ बिहिबार ६८ केजी तौल समूहमुनि भुटानका खेलाडीलाई हराएर ज्ञानेन्द्रले अन्तिम १६ मा स्थान बनाएका हुन् ।
पुरुषको फाइटतर्फ बुधबार ६३ केजीमुनिको प्रि क्वाटरफाइनलमा वीरबहादुर काजकिस्तानका काजिबेव बख्तयारुलीसंग पराजित भए ।
वीरबहादुरले अफगानिस्तानका अहमेद बखासीलाई २४ - १३ अंकले हराए ।
पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएर दोस्रो चरणको यात्रा तय गरेकी ज्ञानी फिलिपिन्सका खेलाडीसंग पराजित भईन ।
च्याम्पियनसिपमा सितुले २६ केजी तौलसमूहमा स्वर्ण र पुम्सेमा कांस्य पदक जितेकी थिइन् ।
हाल दक्षिण कोरियामा विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय टिमलाई नोर्बु लामा, बद्रीप्रसाद घिमिरे र ओलम्पियन संगिना बैद्यले प्रशिक्षण दिइरहेका छन् ।
नेपालमा सम्पन्न ८ राष्ट्रको सहभागिता रहेको साउथ एशियन तथा आमन्त्रीत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुबिनाले ३ स्वर्ण जितेकी थिईन भने चाउचीले २ स्वर्ण जितेका थिए ।