पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री सहयोग
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमका बीच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमका बीच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुने खेलाडी छनौट प्रतियोगिता फागुन २९ गते हुनेछ ।
सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।
खाँडादेखि गाउँपालिकास्थित गाल्पा बजारमा कुल एक करोड ११ लाख लागतमा एकेडेमी निर्माण भएको हो ।
पुम्सेतर्फ दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएको आयोजक संघ अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
नेपाल तेक्वान्दो संघले एक विज्ञप्ति निकाल्दै खेलाडीको शैक्षिक परिक्षाको कारण प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
आईटीएफको फेब्रुअरी २१ मा बसेको कार्यसमितिको बैठकले नेपाल तेक्वान्दो महासंघलाई सदस्यता प्रदान गरेको हो ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् सुमेरु ग्रुपमा अध्यक्ष भरत महर्जनले गरेका थिए ।
शनिबार एक कार्यक्रमकाबीच कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले डोजाङको उद्घाटन गरेका थिए ।
नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागि खेलाडीहरुलाई निशेष गरिएको छ ।
आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।
यही मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।