शुक्रबार, कार्तिक ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

तेस्रो महिला राष्ट्रिय तेक्वान्दो सुरु

शुक्रबार, चैत १३, २०७७खेलपाटी संवाददाता
तेस्रो महिला राष्ट्रिय तेक्वान्दो सुरु
Classic Tech Internet Ad

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरेन्द्र नगरमा तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । सो अबसरमा मुख्य मन्त्री शाहीले खेलकुकदो महत्वलाइृ ध्यानमा दिदै प्रदेश सरकारले निती तथा योजना बनाएको बताए ।

विशेष अतिथीको रुमपा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कर्णाली प्रदेशमा भएको यो प्रतियोगिता महत्वपूर्ण रहेको बताउदै कर्णाली प्रदेश आगामी दिनमा पिछडीएको प्रदेश नभइ अग्रणी रहेको प्रदेशको रुपमा चिनिन सक्ने बताए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणाले प्रतियोगिता उदाहरणीय भएको बताए ।

आयोजक कमिटीका प्रमुख नन्दा बस्यालको सभापतीत्वमा भएको उद्घाटन समारोहमा तेक्वान्दोका मुख्य प्रशिक्षक नबीन कुमार श्रेष्ठ र ओलम्पियन संगीना बैद्य तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठलगायतको उपस्थिती थियो ।

प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समाबेश गरिएको छ । नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद संघको सहयोग रहेको छ ।

प्रतियोगितामा च्याम्पियन टोलीले १ लाख , उपविजेताले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैया पुरस्कार पाउने छन् । सिनीयर र जुनियरका वेस्ट फाइटरले २५ हजार रुपैया पाउने छन् । ब्यक्तिगत तर्फ स्वर्ण पदक वापत ३, रजत पदक वापत २ तथा काश्य पदक वापत १ हजार रुपैया पुरस्कार पाउने छन् ।

४ लाख रुपैया भन्दा बढीको पुरस्कार राशी रहेको प्रतियोगिताको कुल लागत ४५ लाख ६६ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगितामा ५० भन्दा बढी टोलीका करिब ४ सय खेलाडीको सहभागिता रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल

६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल