आइतबार राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगितामा सरोजले एकल र टिम पुम्सेमा गरी दोहोरो स्वर्ण जितेका हुन् ।
दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो भयो ।
प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको सहयोगमा डोजाङहरुलाई खेल सामाग्री वितरण गरिएको हो ।
काठमाडौंमा चैत १६ र १७ गते सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय खेलकुद अन्तर्गत 'दक्षिण एशियाली खेलकुद (स्पोर्टस् फर अल) प्रतियोगितामा आइटिएफ तेक्वान्दोका पदक विजेता २३ खेलाडी र ६ जना निर्णायकलाई शनिबार सम्मान गरिएको हो ।
उनले पुरुष १४–१८ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् । उक्त स्पर्धाको महिलामा स्युचाटार तेक्वान्दो डोजाङकी मोनिका रम्तेल पहिलो भइन् ।
उपाधि जित्ने क्रममा स्युचाटारले ४ स्वर्ण,२ रजत तथा दुइ काश्य पदक हात पारेको हो ।
सो स्पर्धामा छिन्छुकी रेविना विक र इटहरीकी सुबना खनीयाले कास्य पदक जिते ।
प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । सो अबसरमा मुख्य मन्त्री शाहीले खेलकुकदो महत्वलाइृ ध्यानमा दिदै प्रदेश सरकारले निती तथा योजना बनाएको बताए ।
पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।
सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले करिब ५० खेलाडी र १ प्रशिक्षकलाई दोबोक एक कार्यक्रमबीच प्रदान गरे ।