एरिका र प्रशिक्षक कुशल सम्मानित
अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन्।
अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन्।
एरिका गुरुङले अमेरिकामा भएको यूएस ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेकी छन्।
अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गरेका थिए ।
शनिबार रुपन्देहीमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शुभम र महिला स्पर्धामा वर्षाले खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् ।
तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।
सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो ।
१० टोलीको सहभागिता रहेको प्रतियोगितामा ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १३ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।
सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगितामा पुलिसले महिला कमुतेको ४५ केजी तथा महिला र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ ।
जनवरी २७ तारिखमा हुने प्रतियोगितामा सायाङले ३६ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
१२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल वादोरियो कराते डो संघद्वारा शुक्रबार आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे ।