• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
मेन डोजो च्याम्पियन
मेन डोजो च्याम्पियन विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ आमन्त्रित काभ्रे एकेडेमी दोश्रो भयो ।
सुवास र आशिषलाई स्वर्ण
सुवास र आशिषलाई स्वर्ण विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा शुक्रबार पुरुष ३५ केजीमा आशिषले मेन डोजो, भक्तपुरका मनोज तामाङ तथा ३० केजीमा सुवासले काभ्रे एकेडेमीका एलिस कार्कीलाई पराजित गरे ।
हरि च्याम्पियन
हरि च्याम्पियन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा हरिले आईकेकेएफका बलराम घिसिङलाई पराजित गरे । आईएफकेकेका रमेश दनुवार तेश्रो भए ।
समिर र दीपिकालाई स्वर्ण
समिर र दीपिकालाई स्वर्ण नेपाल माचुसिमा क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा विराज सुनुवार पहिलो भए । उनले फाइनलमा विजेन बुढा मगरको चुनौती समाप्त पारे ।
आठौं राष्ट्रिय कराते शुक्रबारबाट
आठौं राष्ट्रिय कराते शुक्रबारबाट आयोजक नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जनाएको हो ।
देउराली कप कराते असोजमा
देउराली कप कराते असोजमा नेपाल सितेरियो कराते संघ देउराली डोजो, नयाँबानेश्वरको आयोजनामा हुने प्रतियोगिता असोज १९ र २० गते हुनेभएको हो ।
एसियाडको कराँतेमा किन चुक्यो नेपाल ?
एसियाडको कराँतेमा किन चुक्यो नेपाल ? टिम इभेन्ट्स र अन्य खेलमा नेपालले पदकको आश गरेको थिएन, त्यसको सम्भावना समेत थिएन । तर, व्यक्तिगत स्पर्धामा कराँते, बक्सिङ र तेक्वान्दोबाट नेपालले कम्तिमा केही रजत वा काँस्यको आश गरेको थियो ।
एसियन गेम्स : अनु कास्य जित्नबाट बन्चित, करातेको चुनौती समाप्त
एसियन गेम्स : अनु कास्य जित्नबाट बन्चित, करातेको चुनौती समाप्त करातेमा नेपालबाट ४ महिला र ४ पुरुषगरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पदक विजेता क्योकुशिन टोली स्वदेश फिर्ता
पदक विजेता क्योकुशिन टोली स्वदेश फिर्ता भदौ पहिलो साता सम्पन्न प्रतियोगितामा एक स्वर्णसहित ३ पदक विजेता नेपाली टोली आईतबार स्वदेश फिर्ता भएका हुन् ।
एसियन गेम्स : करातेका विजय पहिलो चरणमै पराजित
एसियन गेम्स : करातेका विजय पहिलो चरणमै पराजित पुरुष ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका विजय जापानका हिरोतो शिनोहारासंग १ - ० ले पराजित भए ।
एसियन गेम्स : करातेका सोनाम पराजित
एसियन गेम्स : करातेका सोनाम पराजित योसंगै करातेमा चार खेलाडीको स्पर्धा सकिएको छ । अब नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
एसियन गेम्स : कास्य भिडन्तमा रिता पराजित
एसियन गेम्स : कास्य भिडन्तमा रिता पराजित शनिबार कास्य पदकको लागि भएको भिडन्तमा ६८ केजी तौल समूहमाथिका रिता पाकिस्तानी खेलाडीसंग पराजित भईन् ।
एशियन गेम्समा कराँते : काँस्यकी दाबेदार दनुवार पराजित
एशियन गेम्समा कराँते : काँस्यकी दाबेदार दनुवार पराजित महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी थिईन् ।
एसियन गेम्स : करातेकी चन्चलाले कास्य पदकको लागि खेल्ने
एसियन गेम्स : करातेकी चन्चलाले कास्य पदकको लागि खेल्ने शनिबार भएको महिला एकल काताको रिपिचेजमा उत्तर कोरियाकी खेलाडीलाई हराएर चन्चलाले कास्य पदकका लागि भिडन्त पक्का गरेकी हुन् ।
एसियन गेम्स : करातेमा पर्शुराम पराजित, चन्चलालाई रिपीचेजको मौका
एसियन गेम्स : करातेमा पर्शुराम पराजित, चन्चलालाई रिपीचेजको मौका इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत करातेमा नेपालका पर्शुराम बास्तोला पहिलो खेलमा पराजित भएका छन् ।
पदक विजेता कराते खेलाडी सम्मानित
पदक विजेता कराते खेलाडी सम्मानित गत अगष्ट ५ देखि ८ सम्म भएको प्रतियोगितामा नेपाली टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो ।
First Prev 31 32 33 34 35 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP