सातौं प्यासिफिक गोजुकाइ करातेमा दुई खेलाडी
टिम प्रशिक्षकमा अच्यूतराज उप्रेती, टिम व्यवस्थापकमा अशुराज श्रेष्ठ, अफिसियलमा जंगबहादुर हमाल, जनार्दन उप्रेती, किशोर हेका, सुशीलराज उप्रेती, मनोजराज उप्रेती र अशोक पाण्डे तथा निर्णायकमा इन्द्रबहादुर शाही खड्गे, राकेश राजवंशी र सिर्जना दाहाल रहेका छन् ।














