मनमैजु डोजो टिम च्याम्पियन
आइतबार, भदौ २९, २०७६खेलपाटी संवाददाता

काठमाण्डौं । तेस्रो उपत्यकाब्यापी वादो कराते च्याम्पियनसिपमा मनमैजु डोजो टिम च्याम्पियन बनेको छ ।
अल नेपाल वादो काई कराते डो र ईन्टरनेश्नल वादो फेडेरेसन नेपालको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा ८ स्वर्ण ४ रजत ८ कास्य जित्दै मनमैजु टिम च्याम्पियन बनेको हो ।
५ स्वर्ण ३ रजत र ५ कास्य जित्दै ईचंगु डोजो दोस्रो र २ स्वर्ण १ रजत र २ कास्य जितेको नेपाल वादोरियो कराते डो तेस्रो भएको छ । अनुशासित टिम रामेछाप डोजो घोषित भयो ।
एकदिने उक्त प्रतियोगितामा उपत्यका भित्रका २० बिद्यालय र १५ डोजोको गरी तीन सय पचास खेलाडीहरुको सहभागिता रहेको थियो ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)