• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
सोतोकान टोली भारत जाने
सोतोकान टोली भारत जाने नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाको नेतृत्वमा जाने टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
मन्जु च्याम्पियन
मन्जु च्याम्पियन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् ।
बुदोकैदो टोली दिल्ली प्रस्थान
बुदोकैदो टोली दिल्ली प्रस्थान पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा शैलेन्द्र महर्जन, सिरुस भुजु, सुजल महर्जन, सतिश बलामी, नरेन्द्र महर्जन, समिर महर्जन, प्रवीण तामाङ र आइशा लामा काठमाडौंबाट प्रस्थान गरेका हुन् ।
राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु
राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
दोस्रो देउराली कप कराते सर्यो 
दोस्रो देउराली कप कराते सर्यो  नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनमा तय प्रतियोगितामा पुस ९ र १० गतेका लागि तय थियो । यद्यपि, प्राविधिक कारणले प्रतियोगिता सार्नु परेको डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए ।
बि–जी कराते च्याम्पियनसिपमा नेपालका ७ खेलाडी
बि–जी कराते च्याम्पियनसिपमा नेपालका ७ खेलाडी बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता
राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बादोकाइ टिम च्याम्पियन
बादोकाइ टिम च्याम्पियन नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा नरहरिपुर डोजो समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको मानसिंह डोजोले २ स्वर्ण, १ रजत र ५ कांस्य हात पा¥यो ।
खुला कराते शनिबार
खुला कराते शनिबार प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन् ।
दोस्रो देउराली कप खुला कराते पुषमा
दोस्रो देउराली कप खुला कराते पुषमा नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनामा आगामी पुष ९ र १० गते दोस्रो देउराली कप भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता हुन लागेको हो ।
देउराली टिम च्याम्पियन
देउराली टिम च्याम्पियन नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो ।
जुनियर करातेको तयारी पूरा
जुनियर करातेको तयारी पूरा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि
अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
प्रथम शिखर वार बुदोकैदो हुने
प्रथम शिखर वार बुदोकैदो हुने खुल्लातर्फ पुरुष तथा महिलातर्फबो विजेताले एक–एक तोला सुनको मेडल प्राप्त गर्नेछन् ।
पदक विजेता खेलाडी सम्मानित
पदक विजेता खेलाडी सम्मानित अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।
स्वर्णधारी मन्दे र मुकुन्द्र स्वदेश फर्किए
स्वर्णधारी मन्दे र मुकुन्द्र स्वदेश फर्किए टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
First Prev 14 15 16 17 18 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP