थाईल्याण्ड ओपनमा नेपालका तेज तेस्रो चरणमा
प्रतियोगितामा नेपाल सहित ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा नेपाल सहित ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
एपीएफकी माला राईले मकवानपुरकी सञ्जुमाया थिङलाई हराइन् ।
बैककमा आइतबार भएको खेलमा ६९ केजी तौलसमूह मुनिको प्रतिस्पर्धामा घले चाइनिज ताइपेका पान ह्युङ मिङ्संग पराजित भएका हुन् ।
नेपाली बक्सिङ टोली यो प्रतियोगिता खेल्न र एसियन गेम्सको तयारीका लागि थाइल्याण्डमा रहेका छन् ।
सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई पराजित गर्दा आशले कास्कीका विष्णु गौतमलाई हराए ।
लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा,एपीएफका आस तामाङ,प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन् ।
प्रतियोगिताको महिलातर्फ बिहीबार दुई तौलसमूहको प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको पहिलो दिन पुरुष ५६ केजी तौल समूहमा बाबुरामले उदयपुरका विजय राईलाई हराए ।
प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने किङ्स कपमा सहभागिता जनाउने छन् ।
पुरुषतर्फ ९ तथा महिलामा ८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।