• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
सुशील र माला उत्कृष्ट खेलाडी आर्मी च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, असार १७, २०७५ खेलपाटी संवाददाता
सुशील र माला उत्कृष्ट खेलाडी

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीले टिम क्लब प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले समग्रमा ९ स्वर्ण,७ रजत र ११ कास्य जित्दै  टिम च्याम्पियन बनेको हो ।

लैनचौर स्थित हलमा सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फ ५ स्वर्ण,५ रजत र ६ कास्य तथा महिलातर्फ ४ स्वर्ण,२ रजत र ५ कास्य जितेको छ । प्रतियोगितामा पुरुष तर्फ आर्मीका सुशील थापा उत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ एपीएफकी माला राई उत्कृष्ट घोषित भइन् । उत्कृष्ट निर्णयकको उपाधि आठौ सागका स्वर्ण बिजेता प्रकाश थापामगरले जिते । बिजेता तीनै जनाले जनही २० हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको हेवी वेट ९१ केजी माथिको स्वर्ण पदक आर्मीका आशिष दवाडीले जिते । फाइनलमा उनले कैलालीका सुरेश ओझालाई हराएका थिए । यस्तै पुरुषकै ९१ केजीको स्वर्ण पदक पनि आर्मीका अर्जुन सिंहले जिते । स्वर्ण भिडन्तमा अर्जुनले आफ्नै क्लबका गणेश प्रधानलाई पराजित गरे । पुरुषकै ८१ केजी तौलको फाइनल प्रतिस्पर्धामा कास्कीका दिपक सुनुवारले आर्मीका भुपेन्द्र सिंहलाई हराउँदै स्वर्ण पदक जिते । पुरुष ५२ केजीको स्वर्ण पदक एपीएफका विक्रम परियारले हात पारे । उनले फाइनलमा आर्मीका विकास राईलाई हराएका थिए । पुरुष ४८ केजीको स्वर्ण जित्नका लागि आर्मीका सुशिल थापाले एपीएफका आश तामाङलाई पराजित गरे ।

पुरुष ५६ केजीको स्वर्ण पदक एपीएफका पुरन राईले जिते । पुरनले फाइनलमा कास्कीका दिनेश बानियाँलाइ हराएका थिए । ६० केजीमा आर्मीका दानबहादुर दर्लामी च्याम्पियन बने । फाइनलमा उनले झापाका प्रकाश लिम्बुलाई हराएका थिए । यस्तै ६४ केजीमा आर्मीका नरेश थापा च्याम्पियन बने । स्वर्ण भिडन्तमा नरेशले झापाका अविनय राईलाई हराएका थिए । ६९ केजी तौल समूहमा कास्कीका हेमराज राउत च्याम्पियन बने । उनले फाइनलमा आर्मीका रवि सुनारलाई पराजित गरे । पुरुषकै ७५ केजी तौलको स्वर्ण जित्दा बानुजका कौशल जंग थापाले आर्मीका कृष्णराज शाहीलाई हराएका थिए ।

महिला ५१ केजीको फाइनलमा एपीएफकी माला राईले मकवानपुरकी सञ्जुमाया थिङलाई हराइन् भने ५४ केजीमा आर्मीकी मिनु गुरुङले काठमाडौंकी मिना घलेलाई पराजित गरिन् । ५७ केजीको फाइनलमा आर्मीकी चन्द्रकला थापाले नक्सालकी कुशुम तामाङलाई हराउँदै स्वर्ण जितिन् । ६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठले कैलालीकी सविता चौधरीलाई पराजित गरिन्् ।

महिला ७५ केजीमा आर्मीकी शिलु डंगोलले आर्मीकै सोनाम रोकलाई हराउँदै स्वर्ण पदक कब्जा गरिन् । ६९ केजी तौल समूहमा एपीएफकी सरस्वती रानाले आर्मीकी उमौ गुरुङलाई हराउँदै स्वर्ण पदक हासिल गरिन् ।

यस्तै महिला ४८ केजीको फाइनलमा एपीएफकी सावित्री तामाङले आफ्नै क्लबकी नन्जा बुढामगरलाई पराजित गरिन् । ६४ केजीको स्वर्ण भिडन्तको बाजी विनिता थापामगरले हात पारिन् । उनले नक्सालकी अम्बिया विकलाई हराएकी थिइन् ।

अखिल नेपाल खेलकुद संघको आयोजनामा भएको प्रतियोगिताको प्रत्येक समूहका बिजेता उपबिजेता तथा तेश्रो स्थान हाँसिल गर्ने खेलाडीले क्रमशःनगद १० हजार,५ हजार र ३ हजार प्राप्त गरे ।

बिजेतालाई स्वर्गिय प्रकाश दाहालकी धर्मपत्नी खानेपानी मन्त्री बिना मगर,पूर्व खेलकुद मन्त्री दलजित श्रीपाईली,नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ,संघका अध्यक्ष राम अवाले,राखेप सदस्य एवमं संघका बरिष्ट अध्यक्ष अर्जुन बहादुर केसी,प्रतियोगिता संयोजक पवन अग्रवलगायतले पुरस्कृत गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP