प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङमा सुशिल र आश फाइनलमा
सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई पराजित गर्दा आशले कास्कीका विष्णु गौतमलाई हराए ।
By खेलपाटी संवाददाताशनिबार, असार १६, २०७५
सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई पराजित गर्दा आशले कास्कीका विष्णु गौतमलाई हराए ।
लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा,एपीएफका आस तामाङ,प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन् ।
प्रतियोगिताको महिलातर्फ बिहीबार दुई तौलसमूहको प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको पहिलो दिन पुरुष ५६ केजी तौल समूहमा बाबुरामले उदयपुरका विजय राईलाई हराए ।
प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने किङ्स कपमा सहभागिता जनाउने छन् ।
पुरुषतर्फ ९ तथा महिलामा ८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
नेपाल बक्सिङ संघले पुरुष ७५ केजी तौल समूहमा बक्सर दिपक श्रेष्ठ एशियाली खेलमा छनोट भएको जानकारी गराएको छ ।