शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Loading ad...
Bhat Bhateni Supermarket Ad
आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित

आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित

टर्कीको इस्तानबुलमा शनिबार भएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
मिनु जापानी खेलाडीसँग पराजित

मिनु जापानी खेलाडीसँग पराजित

इस्तानबुलमा बुधबार ५० देखि ५२ केजी तौल समूहमा मिनु जापानी खेलाडीसँग पराजित भएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २८, २०७९
Read more →
सुष्मा पराजित

सुष्मा पराजित

इस्तानबुलमा मंगलबार राति भएको ४६ देखि ४८ किलो तौल समूहमा सुष्मा मंगोलियाकी  लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी हुन् । 

By खेलपाटी संवाददातामंगलबार, बैशाख २७, २०७९
Read more →
बक्सिङ टोलीको बिदाइ  

बक्सिङ टोलीको बिदाइ  

टर्कीको इस्तानबुल जाने ४ खेलाडीसहित ७ सदस्सीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको हो  । 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २३, २०७९
Read more →
प्रारम्भिक चरणमा बक्सिङबाट ३२ खेलाडी छनोट

प्रारम्भिक चरणमा बक्सिङबाट ३२ खेलाडी छनोट

नेपाल बक्सिङ संघले प्रारम्भिक चरणमा महिला र पुरुष दुबैतर्फ ३२ खेलाडी छनोट गरिएको जनाएको छ । छनोटमा परेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप) सँग छलफल गरेर बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ  ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १६, २०७९
Read more →
मिनु र सुष्मा फाइनलमा

मिनु र सुष्मा फाइनलमा

सातदोबाटोमा जारी छनोटको दोस्रो दिन महिला ५१ केजी तौल समूहमा आर्मी ए की मिनु गुरुङ फाइनल पुगेकी छिन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
एसियन गेम्सका लागि बक्सिङको छनोट सुरु 

एसियन गेम्सका लागि बक्सिङको छनोट सुरु 

नेपाल बक्सिङ संघले बुधबारबाट सातदोबाटोमा छनोट प्रतियोगिता सुरु भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १४, २०७९
Read more →
विश्व बक्सिङ च्याम्पियनसिप : बन्द प्रशिक्षणमा ४ खेलाडी

विश्व बक्सिङ च्याम्पियनसिप : बन्द प्रशिक्षणमा ४ खेलाडी

टर्कीको इस्तानबुलमा हुने च्याम्पियनसिपका लागि संघले मंगलबार ४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १३, २०७९
Read more →
एसियन गेम्सका लागि बक्सिङ छनोट सर्यो

एसियन गेम्सका लागि बक्सिङ छनोट सर्यो

नेपाल बक्सिङ संघले आइतबार विज्ञप्ति निकाल्दै छनोट प्रतियोगिता सरेको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ११, २०७९
Read more →
टाइसन फ्यरीले गरे उपाधिको रक्षा

टाइसन फ्यरीले गरे उपाधिको रक्षा

यसका लागि उनले दुई बेलायती मुक्केबाजबीच वेम्बलीमा भएको भिडन्तमा डिलन वेथलाई छैटौं चरणमा पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १०, २०७९
Read more →
आर्मी च्याम्पियन, सरस्वती र इन्द्र उत्कृष्ट

आर्मी च्याम्पियन, सरस्वती र इन्द्र उत्कृष्ट

प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राना उत्कृष्ट खेलाडी घोषित भए ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १०, २०७९
Read more →
गणेशमान बक्सिङ : भूपेन्द्र र पुरन फाइनलमा

गणेशमान बक्सिङ : भूपेन्द्र र पुरन फाइनलमा

बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् । 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ९, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 11 of 33Next