आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Bhat Bhateni Supermarket Ad
दोस्रो चरणमा बक्सिङका १६ खेलाडी छनोट

दोस्रो चरणमा बक्सिङका १६ खेलाडी छनोट

प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरिएको थियो । दोस्रो चरणमा  छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार २८, २०७९
Read more →
बक्सिङ छनोट : भुपेन्द्र र विनिता विजयी   

बक्सिङ छनोट : भुपेन्द्र र विनिता विजयी   

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार पुरुष ६३ किलो तौल समूहमा भुपेन्द्रले ललितपुरका निशान दासलाई अंकको आधारमा पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, असार २६, २०७९
Read more →
मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस जाँदै

मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस जाँदै

बक्सिङ संघले एक विज्ञप्ति निकाल्दै बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली सोमबार रुसको मस्को प्रस्थान गर्ने जनाएको छ  ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
प्रोफेसनल फाइटमा गुणराजको जित

प्रोफेसनल फाइटमा गुणराजको जित

फेयरटेक्स फाइट प्रोमोसनको आयोजनामा थाइल्यान्डको लुम्पिनी बक्सिङ स्टेडियममा भएको पुरुष ६१ केजीमा गुणराज विजयी भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ७, २०७९
Read more →
पुनम ग्रीसका खेलाडीसँग पराजित

पुनम ग्रीसका खेलाडीसँग पराजित

इस्तानबुलमा आइतबार राति पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रीसका मारिएला कानीसँग पराजित भएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १, २०७९
Read more →
आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित

आइबाको अध्यक्षमा पुन: उमर निर्वाचित

टर्कीको इस्तानबुलमा शनिबार भएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३१, २०७९
Read more →
मिनु जापानी खेलाडीसँग पराजित

मिनु जापानी खेलाडीसँग पराजित

इस्तानबुलमा बुधबार ५० देखि ५२ केजी तौल समूहमा मिनु जापानी खेलाडीसँग पराजित भएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २८, २०७९
Read more →
सुष्मा पराजित

सुष्मा पराजित

इस्तानबुलमा मंगलबार राति भएको ४६ देखि ४८ किलो तौल समूहमा सुष्मा मंगोलियाकी  लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी हुन् । 

By खेलपाटी संवाददातामंगलबार, बैशाख २७, २०७९
Read more →
बक्सिङ टोलीको बिदाइ  

बक्सिङ टोलीको बिदाइ  

टर्कीको इस्तानबुल जाने ४ खेलाडीसहित ७ सदस्सीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको हो  । 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २३, २०७९
Read more →
प्रारम्भिक चरणमा बक्सिङबाट ३२ खेलाडी छनोट

प्रारम्भिक चरणमा बक्सिङबाट ३२ खेलाडी छनोट

नेपाल बक्सिङ संघले प्रारम्भिक चरणमा महिला र पुरुष दुबैतर्फ ३२ खेलाडी छनोट गरिएको जनाएको छ । छनोटमा परेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप) सँग छलफल गरेर बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ  ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १६, २०७९
Read more →
मिनु र सुष्मा फाइनलमा

मिनु र सुष्मा फाइनलमा

सातदोबाटोमा जारी छनोटको दोस्रो दिन महिला ५१ केजी तौल समूहमा आर्मी ए की मिनु गुरुङ फाइनल पुगेकी छिन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १५, २०७९
Read more →
एसियन गेम्सका लागि बक्सिङको छनोट सुरु 

एसियन गेम्सका लागि बक्सिङको छनोट सुरु 

नेपाल बक्सिङ संघले बुधबारबाट सातदोबाटोमा छनोट प्रतियोगिता सुरु भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १४, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 10 of 33Next