जोसुवा उसिकसँग पराजित
आइतबार, ०५ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेलायती बक्सर एन्थोनी जोसुवा वर्ल्ड हेविवेट च्याम्पियनको उपाधि उचाल्न असफल भएका छन् ।
साउदी अरेबियामा आइतबार भएको भिडन्तमा युक्रेनी बक्सर ओलेक्सान्डर उसिकसँग पराजित हुँदै जोसुवा उपाधिबाट बन्चित भएका हुन् ।
जोसुवालाई स्पिलिट डिसिजनको आधार हराउँदै उसिकले वर्ल्ड हेविवेटको उपाधि रक्षा गरेका हुन् । उसिकले जोसुवालाई दोस्रो पटक हराएका हुन् ।
उसिकविरुद्ध हार व्यहोरेपछि जोसुवा निकै रिसाएका थिए । उनले रिङबाट बेल्ट फाल्दै आफ्नो रिस देखाएका थिए ।
जोसुवा उसिकसँग पराजित








-1754312729.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)



