मंगलबार, कार्तिक ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस जाँदै

सोमबार, जेठ ३०, २०७९खेलपाटी संवाददाता
मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस जाँदै
Classic Tech Internet Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित ८ सदस्यीय टोली आज सोमबार रुस प्रस्थान गर्ने भएका छन् ।

बक्सिङ संघले एक विज्ञप्ति निकाल्दै बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली सोमबार रुसको मस्को प्रस्थान गर्ने जनाएको छ  ।

रुस जाने टोलीमा खेलकुद मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागिय प्रमुख मधु सुदन बस्नेत, मन्त्रीको  निजी सचिव रोसन कुमार सुनार, संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर के.सी. संघका सदस्य मान बहादुर भण्डारी र प्रवक्ता एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले रहेका छन् ।

रुस भ्रमणको दौरान दुवै देशको खेलकूद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताईएको छ ।

नेपाल र रुसका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरुको क्षमता विकास र बृद्धीमा सहयोग गर्ने,  नेपाल रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगीता आयोजना एवं सहभागीता गराउने, रुसको स्पोर्ट्स साईन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गर्ने, हिमालय क्षेत्र पदयात्रा एवं दौडको आयोजना गर्ने, खेलकुदबाट पर्यटन प्रवद्र्धनमा विविध विधाहरुमा छलफल गर्ने र  नेपालमा हाई अल्टीचुट बक्सिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने लगायतका विषयमा छलफल हुने बताईएको छ  ।

नेपाली टोलीले रसिया फेडरेशनको खेलकुद मन्त्री ओलेग मात्य्त्सिन, अन्तराष्ट्रिय बक्सिङ फेडेरेसनका अध्यक्ष उमार क्रेमलेम लगायत नेपाली एनआरएनए टोली र मस्कोस्थित नेपाली दूतावाससँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली टोली आगामी जुन १६ मा स्वदेश फर्कने छन् ।

Bajaj Pulsar Motorcycle Ad
मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस जाँदै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

Bajaj Pulsar Motorcycle Ad
डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

डेढ महिनापछि मैदान फर्किँदै डेम्बेले

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

यमलको ‘अटोग्राफ’ लिन पैसा तिर्नुपर्ने

एथलेटिक्स टोली भारत जाने

एथलेटिक्स टोली भारत जाने

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर

जोर्डनबाट फर्किइन् प्रीति

जोर्डनबाट फर्किइन् प्रीति

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

मेसीलाई पहिलोपटक एमएलएसमा गोल्डेन बुट

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप

अर्जेन्टिनालाई हराउँदै मोरक्कोले जित्यो यु–२० विश्वकप