बोस्टन म्याराथन रद्द
कोरोना भाईरसको महामारीको कारण बोस्टन म्याराथन रद्द गरिएको हो ।
कोरोना भाईरसको महामारीको कारण बोस्टन म्याराथन रद्द गरिएको हो ।
आयोजक हिमालय एक्सपीडीसन्सले बिहिबार कोरोना भाईरसको कारण १७ औं संस्करणको एभरेष्ट म्याराथन सर्ने जानकारी गराएको छ ।
कोरोना भाईरसको फैलदो संक्रमणको कारण देखाउँदै प्रतियोगिता अक्टोबर ४ का लागि सारिएको छ ।
बिरगंजमा शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २१ मिनेट ०७.५३ सेकेण्डमा पुरा गर्दै खगेन्द्रले उपाधि जितेका हुन् ।
पोखरामा शनिबार निर्धारित दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै योसाकेले उपाधि जितेका हुन् ।
शनिबार आयोजना भएको म्याराथनमा २ घण्टा २२ मिनेटमा १७ सेकेण्डको समय निकाल्दै होमले उपाधि जितेका हुन् ।
नेपाली सेना अन्तर्गतको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गते हुने भएको छ ।
आयोजक भूतपूर्व खेलाडी मंच नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ३ गते आयोजना हुने जनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको हाफ म्याराथनको पुरुषमा राजन र महिलामा पुर्ण लक्ष्मी पहिलो भएका हुन् ।
आयोजक प्रो स्पोर्टस प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गते (शनिबार) आयोजना हुने जानकारी गराएको छ ।