टेबलटेनिस टोली कोरिया जाने
टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।
टेबलटेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।
मलेसियाको कुचिङमा मार्च १८ मा हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोटमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।
विहानै टेनिस, बेलुकै टेनिस, साँझ पनि टेनिस । यति नगर्ने हो भने ग्रान्ड स्लाम खेल्ने सपना कहाँ पूरा हुन्छ र रु अभिलाभा भाग्यमानी पनि छिन्, किनभने उनलाई यो सपनामा साथ दिने परिवार छ ।
डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गर्ल्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गरिन् ।
विश्व वरीयताको ८० औं स्थानमा झरेपछि राडुकानुले सिधै छनोटको अवसर गुमाएकी थिइन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३–६, ६–३ र १०–५ ले पराजित गरे ।
फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्यालले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले अमेरिकाका मानव हरिराज र ताइपेईंका काइ एन वुको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा रायनाले भारतकी प्राची सथिशलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरिन् ।
भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे ।