आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni
अकी र आरभको जोडी अपराजित 

अकी र आरभको जोडी अपराजित 

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाता2/2/2023
Read more →
अकी र आरभको जोडी सेमिफाइनलमा

अकी र आरभको जोडी सेमिफाइनलमा

भारतका स्मिट निलेशभाइ पटेल र देबासिश साहु, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल तथा भारतका सेहजसिंह पवार र प्रत्यशको जोडी पनि सेमिफाइनलमा पुगे ।

By खेलपाटी संवाददाता2/1/2023
Read more →
अकी र आरभको जोडीलाई सफलता

अकी र आरभको जोडीलाई सफलता

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाता1/31/2023
Read more →
प्रणव र सुनिराको विजयी सुरुआत

प्रणव र सुनिराको विजयी सुरुआत

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा सुनिराले भारतकी अनुष्का भोलालाई ६–४, ५–७ र ६–१ को सेटमा हराइन् ।

By खेलपाटी संवाददाता1/30/2023
Read more →
'जीवनको सबैभन्दा ठूलो जित'

'जीवनको सबैभन्दा ठूलो जित'

मेलबर्नमा आइतबार भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपन जितेका थिए ।

By खेलपाटी संवाददाता1/30/2023
Read more →
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि

जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि

मेलबर्नमा आइतबार भएको फाइनलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता1/29/2023
Read more →
साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि

साबालेन्कालाई अष्ट्रेलियन ओपनको उपाधि

मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन् ।

By खेलपाटी संवाददाता1/28/2023
Read more →
अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि

अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि

यू–१८ उमेर समूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गर्ल्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाता1/27/2023
Read more →
जोकोभिच अष्ट्रेलियन ओपनको फाइनलमा

जोकोभिच अष्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै जोकोभिचले फाइनलको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाता1/27/2023
Read more →
सित्सिपास अष्ट्रेलियन ओपनको फाइनलमा

सित्सिपास अष्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्नमा शुक्रबार भएको सेमिफाइनलमा रुसका करेन खाचानोभलाई हराउँदै सित्सिपासले फाइनलमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाता1/27/2023
Read more →
टेनिस खेलाडी छनोट

टेनिस खेलाडी छनोट

बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

By खेलपाटी संवाददाता1/25/2023
Read more →
जोकोभिच सेमिफाइनलमा

जोकोभिच सेमिफाइनलमा

मेलबर्नमा बुधबार भएको खेलमा रुसका एन्ड्री रुबलेभलाई हराउँदै जोकोभिचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाता1/25/2023
Read more →
PreviousPage 11 of 86Next