स्वर्ण विजेता कराते टोली स्वदेश फिर्ता
गत अगष्ठ ५ देखि ८ सम्म भएको च्याम्पियनसिपमा ६५ केजी तौल समूहमा जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए ।
गत अगष्ठ ५ देखि ८ सम्म भएको च्याम्पियनसिपमा ६५ केजी तौल समूहमा जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए ।
नेपालका ३ खेलाडी बिहीबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
जुलाई १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा महिला ३० केजीमुनि कृति गौतमले रजत तथा पुरुष ८४ केजीमाथि डिगम्बरप्रसाद पन्तले कांस्य जितेका थिए ।
करातेको स्पर्धामा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेकी हुन् ।
पुरुष ७६ केजीमुनि फाइनलमा सनीले रेज फिट्नेसका कोसिश श्रेष्ठलाई पराजित गरे ।
लिलेन्द्र प्रसाद प्रधान, सिंहबहादुर राना मगर, निर्मल शर्मा, दुर्लभ कार्की, श्याम श्रेष्ठ, आशिष विष्ट, सचिन मल्ल र दामोदर छत्याल रहेका छन् ।
सेमिनारमा १ सय भन्दा बढी खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
गत साता जोर्डनमा भएको एकेएफ रेफ्री परीक्षामा सिमोनले सफलता हात पारेका थिए ।
भारतमा हुने कराँते प्रतियोगिताको तयारीमा रहेको एपीएफका खेलाडीलाई सोमबार खेलकुद सामग्री उपलब्ध गराइएको हो ।
फाइनलमा कृति उज्वेकिस्तानकी खेलाडी संग १–० को झीनोअन्तरले चुकिन् ।
नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले प्रायोजन गरेको ट्रयाकसुट टोलीलाई हस्तान्तरण गरेका थिए ।