इलाममा फागुन २९ बाट राष्ट्रिय कराते प्रतियोगिता
कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो ।
कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो ।
ग्रेडिङ भार्देव डोजोका प्रमुख प्रशिक्षक एवं अध्यक्ष दिलबहादुर घलानले सञ्चालन गरेका थिए ।
नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्य साथ दोश्रो भयो । तेश्रो स्थानको च्याम्पियनले २ स्वर्ण, ३ रजत र ३ कांस्य हात पार्यो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो ललितपुरले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैतको २४ २५ र २६ गते हुने जनाएको छ ।
फ्रान्स र लन्डनमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रा.लि. का निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् ।
४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । ३ स्वर्ण जितेको शंखडोल डोजो तेस्रो भयो ।
प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने गोजुकाइ कराते संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जनाएका छन् ।
मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् ।
नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाको नेतृत्वमा जाने टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् ।
पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा शैलेन्द्र महर्जन, सिरुस भुजु, सुजल महर्जन, सतिश बलामी, नरेन्द्र महर्जन, समिर महर्जन, प्रवीण तामाङ र आइशा लामा काठमाडौंबाट प्रस्थान गरेका हुन् ।