अमित र करिष्मा पहिलो
नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे ।

करातेमा सहभागी हुने काठमाडौंको टोलीमा चार खेलाडी देउरालीका छन् ।
नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोश्रो भयो । तेश्रो स्थानको प्रदेश १ डोजोले ३ स्वर्ण हात पार्यो ।
कर्मा कन्ट्रक्सनले शुक्रबार मन्देकाजी र मुकुन्द्रलाई सम्मान गरेको हो ।
प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् ।
सूर्योदय नगरपालिका–१० फिक्कलमा सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित प्रदेश १ ले उपाधि जितेको हो ।
प्रतियोगिताको फाइनल खेल सोमबार संचालन हुनेछ ।
शुक्रबारबाट आयोजना हुने प्रतियोगिता तार्केश्वोर नगरपालिकाको धार्मिक महत्त्व रहेको प्राचीन स्थान मनमैजुको मन्दिर प्रङगनमा हुनेछ ।