साग - ह्यान्डबलको तयारी भारत र थाइल्याण्डमा
सागका लागि करिब तीन महिनाबाट पोखरामा तयारी गरिरहेको नेपाली पुरुष टिमले भारत र महिला टिमले थाइल्याण्डमा तयारी गर्ने भएका छन् ।
सागका लागि करिब तीन महिनाबाट पोखरामा तयारी गरिरहेको नेपाली पुरुष टिमले भारत र महिला टिमले थाइल्याण्डमा तयारी गर्ने भएका छन् ।
नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्डहलमा हुनेछ ।
यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने सागका लागि शनिबार समिति गठन गरिएको हो ।
पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफबाट समान ९–९ टिम सहभागी थिए ।
पुरुष तर्फको पहिलो सेमिफाइनलमा प्रदेश ३ लाई ४०–१८ गोल अन्तरले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।
महिलाको सेमिफाइनल प्रदेश १ र आर्मी तथा एपीएफ र प्रदेश ३ बीच हुनेछ ।
शनिबार भएको पहिलो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई २२–१२ गोल अन्तरले पराजित गर्दा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लवलाई २४–२१ गोलले पराजित गर्यो ।
पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् ।
नेपालगन्ज रंगशाला परिसरको ह्यान्डबल मैदानमा भएको प्रतियोगिताको पुरुषमै गण्डकीले कर्णाली प्रदेशलाई ४०–१५ ले हरायो ।
प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ३ टिमको सहभागिता रहने छ ।
काठमाडौं कपनस्थित ह्याण्डबल खेल मैदानमा महिला तथा पुरुष खुला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।