सोमबार, ०५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हयाण्डबल
Bhat Bhateni Supermarket Ad

पुरुष ह्यान्डबलमा एपीएफ र गण्डकी उपाधि नजिक

सोमबार, ०९ बैशाख २०७६खेलपाटी संवाददाता
पुरुष ह्यान्डबलमा एपीएफ र गण्डकी उपाधि नजिक
mustang rice ad

नेपालगन्ज ।  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ह्यान्डबलको पुरुषतर्फ विभागिय टिम एपिएफ र गण्डकी प्रदेशले फाईनलमा स्थान बनाएका छन् ।

पुरुष तर्फको पहिलो सेमिफाइनलमा प्रदेश ३ लाई ४०–१८ गोल अन्तरले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

दोस्रो खेलमा विभागिय टिम एपिएफले त्रिभुवन आर्मी क्लवलाई ३२–२६ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गर्यो ।

अब तेस्रो स्थानको लागि प्रदेश ३ र आर्मीबीच खेल हुनेछ ।

महिलातर्फको फाइनलमा आर्मी र एपिएफले प्रतिस्पर्धा गर्ने छन् । 

पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश १ लाई ३८–१७ को फराकिलो गोल अन्तरले हरायो ।

यस्तै एपिएफले गण्डकी प्रदेशलाई २२–४ गोल अन्तरले पाखा लगाउदै फाईनलमा स्थान पक्का गर्यो । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

Bajaj Pulsar Motorcycle Ad
अभिकलाई उपाधि पक्का

अभिकलाई उपाधि पक्का

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

एपीएफको संघर्षपूर्ण सुरुआत

एपीएफको संघर्षपूर्ण सुरुआत

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल जित गुमायो

दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल जित गुमायो

संकटाको प्रभावशाली जित

संकटाको प्रभावशाली जित

अपराजित रहँदै राजपुर फाइनलमा

अपराजित रहँदै राजपुर फाइनलमा