बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हयाण्डबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ह्यान्डबलमा गण्डकी र आर्मी च्याम्पियन

बुधबार, ११ बैशाख २०७६खेलपाटी संवाददाता
ह्यान्डबलमा गण्डकी र आर्मी च्याम्पियन
Loading ad...
mustang rice ad

नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन् । 

नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित गर्यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले १०–१० गोल गरे । आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउदै तेश्रो स्थानमा चित्त बुझायो ।

महिला फाइनलमा आर्मीले एपीएफलाई १७–१४ ले पाखा लगायो । आर्मीकी कविता राईले ८ गोल गरिन् । एपीएफबाट साधना बमले ४ गोल गरिन् । गण्डकीले प्रदेश १ लाई ७–५ गोलले पन्छ्याउदै तेश्रो भयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य राजेश गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफबाट समान ९–९ टिम सहभागी थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

एपीएफलाई महिला ह्याण्डबलको उपाधि  

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

महिला ह्याण्डबलको सेमिफाइनल समिरकण पुरा

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश