भुवनलाई एक स्ट्रोकको अग्रता
रोयल नेपाल गल्फ क्लबमा बुधबार ३ अण्डर ६५ स्कोर जोड्दै कुल ४ अण्डर १३२ स्कोरसहित शीर्ष स्थान कब्जा गरेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार ३ अण्डर ६५ स्कोर जोड्दै कुल ४ अण्डर १३२ स्कोरसहित शीर्ष स्थान कब्जा गरेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार प्रोफेसनल गल्फर संजय लामा, जयराम श्रेष्ठ,राम कृष्ण श्रेष्ठ र एमेच्योर खेलाडी विनोद लामाले संयुक्त अग्रता बनाएका हुन् ।
पोखराको हिमालयन गल्फ कोर्समा शिवराम श्रेष्ठ र शुक्र बहादुर राईलाई २ स्ट्रोक्सले पछि पार्दै सन्जयले उपाधि जितेका हुन् ।
३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
हिमालयन गल्फ कोर्स पोखरामा हुने ३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
श्रेष्ठले नेपाल गल्फ एशोशियशनका अध्यक्ष समेत रहेका टासीलाई पराजित गरेका हुन् ।
नयाँ नेतृत्वको निर्वाचनका लागि रोयल नेपाल गल्फ क्लबको साधारण सभा भोली (शुक्रबार) हुने भएको छ ।
रोयल नेपाल गल्फ क्लबमा बिहिबार दोस्रो वरियताका भुवन नगरकोटीलाई २-१ स्कोरले हराएर शिवरामले उपाधि जितेका हुन् ।
नेपालका युवराज भुजेल र सुवास तामाङ रहेको टिम 'बी' भने छैटौं स्थानमा रह्यो ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार नेपालका नम्बर एक गल्फर शिवरामले पशुपति शर्मालाई ७-६ ले हराए ।
गोकर्ण गल्फ क्लबमा सम्पन्न फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्दै सुवास फाइनल चरणका लागि छनोट भएका हुन् ।