आङ छिरिङ शेर्पा स्मृति गल्फ : फुयालको अग्रता
गोकर्ण फरेस्ट रिर्साटमा शुक्रबार १७ ह्याण्डीक्यापमा ४३ अंक बटुलेर अग्र स्थानमा रहेका हुन् ।
गोकर्ण फरेस्ट रिर्साटमा शुक्रबार १७ ह्याण्डीक्यापमा ४३ अंक बटुलेर अग्र स्थानमा रहेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार संजय लामालाई हराउँदै भुवनले उपाधि जितेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार शीर्ष वरीयताका प्रोफेसनल भुवनले पाँचौं वरीयताका धन बहादुर थापालाई हराए ।
यती एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रो पटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो ।
धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौं संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् ।
प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ ।
गोकर्ण गल्फ क्लबमा शुक्रबार कुल १० अन्डर २ सय ७८ स्कोरसहित शुक्रले उपाधि जितेका हुन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार शुक्रले कुल ११ अन्डर २ सय ५ स्कोरसहित अग्रता कायम राखेका हुन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार दुई अन्डर ७० स्कोर जोडेका शुक्रले कुल ७ अन्डर १ सय ३७ स्कोरसहित अग्रता कायम राखेका हुन् । उनले सुबाश तामाङलाई २ स्ट्रोकले पछि पारेका छन् ।
नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै सेन्ट्रल ओपन गल्फ मंगलबारबाट सुरु हुने जनाएको छ ।
त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहित एमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ र जितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते ।