सुर्य नेपाल एनपीजीए गल्फ टुर भोलिबाट
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर भोलिबाट सुरु हुने जनाएको छ ।
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर भोलिबाट सुरु हुने जनाएको छ ।
२५ वर्षकै उमेरमा व्यवसायिक टेनिस खेलबाट सन्यास लिएकी बार्टीले गल्फको प्रदर्शनी सिरिज खेल्ने भएकी हुन् ।
रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार १२ ह्यान्डीक्याप खेल्दै ४१ स्टेबलफोर्ड स्कोरसहित उपाधि जितेका हुन् ।
सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले उपाधि जितेका हुन् ।
हिमालयन गल्फ कोर्स पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुभाषले दोस्रो दिन १ ओभर ६९ स्कोरसाथ समग्रमा १ अन्डर १ सय ३५ स्कोर बनाए ।
हिमालयन गल्फ कोर्स पोखरामा १३ औं सागको दोहोरो स्वर्ण विजेता सुभाषले २ अन्डर ६६ स्कोरका साथ शीर्ष स्थान हासिल गरेका हुन् ।
हिमालयन गल्फ कोर्स पोखरामा हुने प्रतियोगितामा ३० प्रोफ्रेसनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले बुधबार पत्रकार सम्मेलनबाट दुई दिने प्रतियोगिताबारे जानकारी गराएको हो ।
गोकर्ण गल्फ क्लबमा शनिबार बाबु पौडेललाई पछि पार्दै कृष्णले उपाधि जितेका हुन् ।
हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार आयोजना गरिने जनाएको छ ।
पहिलो दिन अग्रस्थानमा रहेका फुयाल ४३ स्टेबलफोर्ड प्वाईन्टका साथ पहिलो भएका हुन ।