आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटसल

Bhat Bhateni Supermarket Ad
फुटसल लिग भोलिबाट, खोप लगाएका दर्शकलाई अनुमति

फुटसल लिग भोलिबाट, खोप लगाएका दर्शकलाई अनुमति

पोखराको बहूदेशीय कभर्डहलमा हुने उद्घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, असोज १, २०७८
Read more →
फुटसल लिगको तयारी पूरा

फुटसल लिगको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, असोज १, २०७८
Read more →
प्रभातफेरी फुटसल टोलीलाई बिदाइ

प्रभातफेरी फुटसल टोलीलाई बिदाइ

बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश सरण महतले बिदाइ गरे ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३०, २०७८
Read more →
लुम्बिनी फुटसललाई अल्फा विटा र लिनीङको प्रायोजन

लुम्बिनी फुटसललाई अल्फा विटा र लिनीङको प्रायोजन

पोखरामा आयोजना हुने राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा सहभागिता जनाउने लुम्बिनी फुटसललाई अल्फा विटाले मुख्य प्रायोजन गरेको हो । यस्तै लिनीङ प्रायोजकको रुपमा जोडिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३०, २०७८
Read more →
फुटसल लिगको खेल तालिका सार्वजनिक

फुटसल लिगको खेल तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ २२, २०७८
Read more →
शंखमुल फुटसललाई कुजु नेपालको प्रायोजन

शंखमुल फुटसललाई कुजु नेपालको प्रायोजन

शंखमुल फुटसलले कुजु नेपालसँग मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १९, २०७८
Read more →
फुटसल लिगका लागि चरक अस्पतालसँग सम्झौता

फुटसल लिगका लागि चरक अस्पतालसँग सम्झौता

एन्फाले आइतबार पोखराको चरक अस्पतालसँग सम्झौता गरेको हो ।  एन्फाको स्वास्थ्य कमिटिका संयोजक निरज खड्की र चरक अस्पतालका डिरेक्टर रामचन्द्र रेग्मीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन १७, २०७८
Read more →
फुटसल खोल्ने व्यवसायीको निर्णय

फुटसल खोल्ने व्यवसायीको निर्णय

संघले बिहीबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीको कारण बन्द रहेको फुटसल खोल्ने निर्णय गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १४, २०७८
Read more →
फुटसल लिगको उपाधि ट्रफी तयार

फुटसल लिगको उपाधि ट्रफी तयार

फुटसल लिगका प्रमुख रत्न कुमार श्रेष्ठले सामाजिक संजालबाट विजेताले पाउने ट्रफी तयार भएको जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन २, २०७८
Read more →
फुटसल अविलम्ब संचालन गर्न दिन माग

फुटसल अविलम्ब संचालन गर्न दिन माग

संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको कारण  फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल संचालनको लागि अनुमति दिन माग गरिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार २४, २०७८
Read more →
फुटसलको 'ए' डिभिजन लिग साउन २३ बाट

फुटसलको 'ए' डिभिजन लिग साउन २३ बाट

यस अघि जेठमा तय भएको लिग कोरोना भाईरसको महामारीको कारण स्थगित गरिएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असार २३, २०७८
Read more →
नेपालले खेल्ने फुटसलको एसियन कप छनोट सर्यो  

नेपालले खेल्ने फुटसलको एसियन कप छनोट सर्यो  

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार २१, २०७८
Read more →
LiNing Ad
PreviousPage 25 of 45Next