आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटसल

Bhat Bhateni Supermarket Ad
फुटसलको 'ए' डिभिजन लिग स्थगित

फुटसलको 'ए' डिभिजन लिग स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कोरोना भाईरसको महामारीको कारण अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २८, २०७८
Read more →
फुटसल टिमको मुख्य प्रशिक्षकमा बस्नेत

फुटसल टिमको मुख्य प्रशिक्षकमा बस्नेत

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बस्नेतलाई फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १४, २०७८
Read more →
जुविल्याण्ड र ग्रीनहिल फाइनलमा

जुविल्याण्ड र ग्रीनहिल फाइनलमा

पहिलो सेमीफाइनलमा ग्रीनहिल बोर्डिङ्ग स्कूलले समता शिक्षा निकेतनलाई प्रतिस्पर्धात्मक खेलमा ६–३ गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २६, २०७७
Read more →
लुम्बिनी फुटसल रुपन्देही फुटसल लिगमा छनोट

लुम्बिनी फुटसल रुपन्देही फुटसल लिगमा छनोट

शनिबार भएको फाइनलमा झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ७-२ गोल अन्तरले पराजित गर्दै लुम्बिनी लिगका लागि छनोट भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २१, २०७७
Read more →
माउन्ट ग्लोरीलाई उपाधि

माउन्ट ग्लोरीलाई उपाधि

बल्खुको मदननगरस्थित आयोजक भिजनोभा रिक्रिएसन सेन्टरमा भएको फाइनल सरहको खेलमा माउन्ट ग्लोरीले विश्वनिकेतनलाई ३–१ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
उपाधि होडमा तीन टोली

उपाधि होडमा तीन टोली

बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने टोली उपाधि होडमा प्रवेश गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
कमलको विजयी सुरुआत

कमलको विजयी सुरुआत

बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, चैत १८, २०७७
Read more →
टिम डुङ्गालाई राजन प्रिजेन्टस् खुल्ला फुटसलको उपाधि

टिम डुङ्गालाई राजन प्रिजेन्टस् खुल्ला फुटसलको उपाधि

पोखरा–४ गणेशटोल स्थित स्पोर्टस क्यासलमा बिहीबार भएको फाईनलमा ढुकु फुटसल हब काठमाडौंलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै टिम डुङ्गाले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०७७
Read more →
फुटसल लिग : प्रदेश-२ को छनौट स्थगित

फुटसल लिग : प्रदेश-२ को छनौट स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हेटौडामा गर्ने भनिएको छनौट स्थगित भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०७७
Read more →
फुटसल फाइभ र राइजिङ फुटसल लिगमा छनोट

फुटसल फाइभ र राइजिङ फुटसल लिगमा छनोट

इटहरीमा आयोजना भएको प्रदेश-१ को छनोटबाट फुटसल फाइभ र राइजिङ छनोट भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, चैत ३, २०७७
Read more →
अर्किड च्याम्पियन

अर्किड च्याम्पियन

मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, फागुन २४, २०७७
Read more →
क्षेत्र नम्बर ४ लाई उपाधि

क्षेत्र नम्बर ४ लाई उपाधि

बानेश्वर रिक्रियसन सेन्टरमा भएको खेलमा क्षेत्र नम्बर ८ लाई ४–२ गोलले पराजित गर्दै क्षेत्र नम्बर ४ ले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २३, २०७७
Read more →
LiNing Ad
PreviousPage 26 of 45Next