एनएसजेएफ फुटसल फेस्टिभल : टिम क्यानडालाई उपाधि
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टीमा सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टीमा सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो ।
लमजुङ फुटसलमा मंगलबार भएको फाइनलमा हिलेलाई टाइब्रेकरमा ३-२ ले हराएर नाल्मा च्याम्पियन बनेको हो ।
लमजुङ फुटसलमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा नाल्माले ढगैलाई ७-२ को अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
लमजुङ फुटसलमा आइतबार उदीपुर युवा क्लबले ६-३ ले नाईचे युवा क्लबलाई पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको छ ।
लमजुङ फुटसलमा आइतबार भएको फाइनलमा लमजुङ बैंकर्सलाई १०-० गोल अन्तरले हराउँदै बेसीसहर च्याम्पियन बनेको हो ।
लमजुङ फुटसलमा शनिबार नाल्माले वडा न.१० लाई १०-२ गोलले पराजित गर्यो ।
लमजुङ फुटसलमा शनिबार प्रतियोगिताको पहिलो दिन अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनीयर्स नेपाल ( सिडेन) स्थानिय केन्द्र लम्जुङको आयोजनामा हुने प्रतियोगिता जेठ २९ र ३० गते हुनेछ ।
काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा हुने प्रतियोगिता जेठ २१ र २२ गते संचालन हुने प्रतियोगिता संयोजक पेम्बा शेर्पाले जानकारी गराए ।
लमजुङ फुटसलले बेसीसहरमा पालिका वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजनामा शनिबार भएको फाइनलमा ज्याकीप्वाईन्ट हेल्थ प्रालिलाई ४-० गोल अन्तरले पराजित गर्दै ग्रिष्माले उपाधि जितेको हो ।
संस्थाका संस्थापक निलेन्द्रराज श्रेष्ठले दोस्रो संस्करणको प्रतियोगितामा २३ टिमको सहभागिता हुने जानकारी गराए ।