बराबरीमा रोकियो मिलान
सोमबार राति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।
सोमबार राति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।
'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ ।
सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३-० ले पराजित भएको हो ।
रोलिङले पाहुना टोली एभेनिर फुटबल क्ल्ब क्यामरुनलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विरगंजले झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नयाँबस्ती र टुसालले १-१ गोलको बराबरी खेलेका छन् ।
'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।
डच प्रशिक्षक गालले आफुले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् ।
आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टलाई ५-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा टोटेनहमले न्युकासल युनाईटेडलाई ५-१ गोल अन्तरले हराएको हो ।