चिलीमाथि दक्षिण कोरियाको जित
सोमबार, २३ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले जित निकालेको छ ।
सोमबार भएको खेलमा कोरियाले चिलीलाई २-० गोल अन्तरले हराएको हो ।
कोरियालाई जित दिलाउन ह्वाङ हि चान र सन ह्युङ मिनले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा चानले गोल गर्दै कोरियालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि चिली १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा सनले गोल गर्दै कोरियालाई २-० को जित दिलाए ।
चिलीमाथि दक्षिण कोरियाको जित









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)
