पहिलो हाफमा जोर्डनसँग नेपालको बराबरी
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको छ ।
भरतपुर वार्ड नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले तालिमको उद्घाटन गरे ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत जोर्डनविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै दीप र विकासले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जोर्डनविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ सार्वजनिक भएको छ ।
प्ले मेकर मोड्रिचले बुधबार रियलसँगको सम्झौतामा नवीकरण गरेका हुन् ।
प्रतियोगिता बिहीबारदेखि चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सुरु हुँदैछ ।
चौंथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप अन्तर्गत आज बुधबार तय भएको विजय युथ क्लब र नव जनजागृति युवा क्लबबीचको खेल स्थगित भएको छ ।
मोनाकोका मिडफिल्डर अनुबन्धका लागि रियलले मौखिक सहमति गरिसकेको जनाएको छ ।
हरेक भिडन्तमा आफूमाथि दबदबा राखेको जोर्डनसँग सामना गर्दा गोर्खालीले ठुलो मेहनत भने गर्नुपर्छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ ।
निगुएजले सामाजिक संजालबाट चेल्सीलाई धन्यवाद दिदै एट्लेटिको फर्किएको जनाएका छन् ।
समूह चरण अन्तर्गत मंगलबार राति जर्मनी र इंग्ल्यान्डले १-१ गोलको बराबरी खेलेका छन् ।