• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जोर्डनविरुद्ध नेपाल - हेड टु हेड
खेलपाटी संवाददाता
बुधबार, जेठ २५, २०७९ खेलपाटी संवाददाता
जोर्डनविरुद्ध नेपाल - हेड टु हेड
फाइल तस्बिर

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । तर, नेपालको नतिजा सुखद छैन ।

नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

 हेड टु हेड -

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो ।

जोर्डनका हसन अब्देल फाथले चार गोल गरेका थिए ।

तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो ।

दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो । जोर्डनका अल मुर्जनले गोल गरेका थिए ।

यस्तै नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।

जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरेका थिए ।

पछिल्लो पटक नेपालले जोर्डनसँग फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो ।

गत वर्षको जेठमा कुवेतमै भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो । 

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई तथा याजन अल अरबले एक गोल गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
एमबाप्पेलाई अब जर्सी नम्बर १०
एमबाप्पेलाई अब जर्सी नम्बर १०
सम्हालिन सकेन एपिएफ
सम्हालिन सकेन एपिएफ
प्रतियोगिता खेल्न मध्य एसियातिर पुग्यो भारत
प्रतियोगिता खेल्न मध्य एसियातिर पुग्यो भारत
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
नेपालको ‘होर ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाल
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
नेपाल स्कुल फुटबल यु–१८ लिग शनिबारबाट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP