जिरुडको कीर्तिमान पछ्याउँदै एमबाप्पे
कप्तान किलियन एमबाप्पेको प्रेरणादायी प्रदर्शनमा अजरबैजानलाई ३–० ले हराउँदै फ्रान्सले २०२६ को फिफा विश्वकप नजिकको यात्रा तय गरेको छ।
कप्तान किलियन एमबाप्पेको प्रेरणादायी प्रदर्शनमा अजरबैजानलाई ३–० ले हराउँदै फ्रान्सले २०२६ को फिफा विश्वकप नजिकको यात्रा तय गरेको छ।
अर्जेन्टिना पुनः विजयी यात्रामा फर्कियो
दक्षिण कोरियाविरुद्ध ब्राजिलको अहिलेसम्मकै ठूलो जित
साफको ३८ वर्षे इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पुर्याएर इतिहास रचेका उनलाई एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले भेटर नेपाल पर्कनका लागि सहमत गराएका थिए।
अन्तिम सिट्टी बज्न केही सेकेन्ड मात्र बाँकी थियो। नेशनल स्टेडियममा समर्थकहरू खुशीले उफ्रिरहेका थिए।
नेपाली युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्।
नलवारी फुटबल क्लब दमक चौथो सिरीजंघा खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अब्दुल्ला अल्मुताइरीको प्रशिक्षणमा रहेको श्रीलंकाले एएफसी एसियन कप छनोट २०२७ मा दोस्रो जित निकालेको छ।
एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरणमा नेपालले पुनः पराजय बेहोरेको छ।