फिफाले विश्वकपमा सहभागी राष्ट्रलाई भन्यो, 'फुटबलमा ध्यान केन्द्रित गरौँ'
फिफाले कतार विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रलाई पत्र पठाउँदै फुटबलमा ध्यान केन्द्रित गर्ने समय आएको बताएको हो।
फिफाले कतार विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रलाई पत्र पठाउँदै फुटबलमा ध्यान केन्द्रित गर्ने समय आएको बताएको हो।
एंकल चोटको कारण फरवार्ड वेर्नेरले विश्वकप गुमाउने भएका हुन् ।
बिहीबार राति भएको खेलमा युनाईटेडले सोसिडाडलाई १-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा एफसी जुरिचलाई १-० गोल अन्तरले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो ।
३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् ।
ब्राइटनले अर्जेन्टिनी क्लब क्लब एट्लेटिको रोजारियो सेन्ट्रलबाट मिडफिल्डर फाकुन्डोलाई अनुबन्ध गरेको हो ।
पहिलो खेलमै फराकिलो जित निकालेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले खेलाडीको उत्कृष्ट प्रदर्शनले जित सम्भव भएको प्रतिक्रिया दिएकी छिन् ।
पन्जाबले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणसहित अन्य ४ विदेशी खेलाडी सार्वजनिक गरेको छ ।
ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भुटानविरुद्ध ४-० गोलको अग्रता बनाएको छ ।
एएफसीले बिहीबार सार्वजनिक गरेको 'ड्र' अनुसार नेपाल समूह 'एच' मा परेको हो ।
एएफसीले सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'बी' मा परेको हो ।