बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
चेल्सीले अनुबन्ध गर्यो मिडफिल्डर सान्तोस

चेल्सीले अनुबन्ध गर्यो मिडफिल्डर सान्तोस

चेल्सीले शनिबार मिडफिल्डर सान्तोसलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
टोटेनहम चौंथो चरणमा

टोटेनहम चौंथो चरणमा

शनिबार राति पोर्ट्समाउथलाई १-० गोल अन्तरले हराउँदै टोटेनहमले चौंथो चरणको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
फोफाना चेल्सीमा अनुबन्धित

फोफाना चेल्सीमा अनुबन्धित

चेल्सीले शनिबार फोफानालाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
फ्रान्सका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण

फ्रान्सका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण

फ्रान्स फुटबल फेडेरेसनले शनिबार डेस्च्याम्पको सम्झौता नवीकरण गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
प्रशिक्षक गुरुङ सम्मानित 

प्रशिक्षक गुरुङ सम्मानित 

सहकारीको १२ औ वार्षिक साधारणसभाको अवशरमा गुरुङलाई सेवा प्रतिभा पुरस्कार २०७९ द्वारा सम्मान गरिएको हो । 

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
सुनिल सर्वोत्कृष्ट खेलाडी

सुनिल सर्वोत्कृष्ट खेलाडी

पोखरा रंगशालामा शनिबार संकटालाई उपाधि दिलाउन निर्णायक गोल गरेका सुनिल सर्वोत्कृष्ट चुनिएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
संकटा र भुटनीजबीचको फाइनल खेल अतिरिक्त समयमा

संकटा र भुटनीजबीचको फाइनल खेल अतिरिक्त समयमा

पोखरा रंगशालामा जारी संकटा र भुटनीजबीचको फाइनल खेल अतिरिक्त समयमा गएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
पीएसजी अन्तिम १६ मा  

पीएसजी अन्तिम १६ मा  

शुक्रबार राति च्याटाउरोक्सलाई ३-१ गोल अन्तरले हराउँदै पीएसजीले अन्तिम १६ को यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
कार्लोसले अष्ट्रेलियन ओपन गुमाउने

कार्लोसले अष्ट्रेलियन ओपन गुमाउने

प्रि-सिजनको प्रशिक्षण दौरान खुट्टाको चोट बोकेपछि कार्लोसले अष्ट्रेलियन ओपन गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
युनाईटेड चौंथो चरणमा

युनाईटेड चौंथो चरणमा

शुक्रबार राति एभर्टनलाई ३-१ गोल अन्तरले हराउँदै  युनाईटेडले चौंथो चरणमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २३, २०७९
Read more →
उपाधिका लागि संकटा र भुटनीज भिड्दै

उपाधिका लागि संकटा र भुटनीज भिड्दै

पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 664 of 2177Next