म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
अन्तिम खेलमा म्यानमारलाई पराजित गर्दै भारत एएफसी महिला यु–२० एसियन कपमा छनोट भएको छ।
अन्तिम खेलमा म्यानमारलाई पराजित गर्दै भारत एएफसी महिला यु–२० एसियन कपमा छनोट भएको छ।
नेपाली यु–२० महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उत्तर कोरियाविरुद्ध आफूले अपेक्षा गरेभन्दा धेरै गोल खाएको बताएका छन्।
साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ।
नेपालले एएफसी महिला यु–२० च्याम्पियनसिपअन्तर्गत उत्तर कोरियाविरुद्धको निर्णायक खेलको पहिलो हाफमै धेरै गोल खाएको छ।
स्ट्राइकर पूर्णिमा राई एएफसी महिला यु–२० च्याम्पियनसिपअन्तर्गत उत्तर कोरियाविरुद्धको निर्णायक खेलमा सुरुआती ११ मा फर्किएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा गरेको छ।
पीएसजीले २३ वर्षीय शेभालिएका लागि करिब ४० मिलियन युरो (४६.५ मिलियन अमेरिकी डलर) तिरेको छ। भविष्यमा बोनससहित ५५ मिलियन युरोसम्म पुग्न सक्छ।
एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न नेपाली टोली भुटानको थिम्पु उड्नु अघि यति कठिन यात्राको कल्पना पनि गरेको थिएन।
साउदी अरबको फुटबल लिगले आफ्नो पछिल्लो चर्चित खेलाडी अनुबन्ध गरेको छ। लिभरपुलका स्ट्राइकर डार्विन नुनेज शनिबार अल–हिलालमा आधिकारिक रूपमा भित्रिएका छन्।
साबिकको विजेता उत्तर कोरियासँग कुनै दयाभाव छैन। विपक्षीमाथि गोल वर्षा गर्दै आफ्नो रवाफ देखाइसकेको छ। अर्कोतर्फ छ नेपाल। यो सपनाले भरिएको टिम हो।
भक्तपुरको मध्यपुर ठिमी, बोडेस्थित रिएले ग्राउन्डमा शनिबार सम्पन्न ड्राफ्टबाट यु–१०, यु–१२ र यु–१४ उमेर समूहका गरी १२० खेलाडी (ब्वाइज र गर्ल्स) छनोट भएका हुन्।