शनिबार, मंसिर २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आर्सनलमाथि भिल्लाको नाटकीय जित

शनिबार, २० मंसिर २०८२खेलपाटी संवाददाता
आर्सनलमाथि भिल्लाको नाटकीय जित
Classic Tech Internet Ad

काठमाडौं। एस्टन भिल्लाको नाटकीय जितसँगै प्रिमियर लिग उपाधि अभियानमा रहेको आर्सनलले शनिबार ठूलो धक्का खेप्न पुगेको छ।

इन्जुरी समयमा एमिलियानो बुन्डियाले गरेको निर्णायक गोलले भिल्लालाई २–१ को जित दिलायो।

यस जितसँगै भिल्लाले तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ। म्यानचेस्टर सिटीलाई समेत मिकेल आर्टेटाको टोलीसँग नजिकिन मौका दिएको छ।

भिल्ला पार्कमा थपिएको पाँचौं मिनेटमा बुन्डियाले गरेको शक्तिशाली प्रहार आर्सनलका गोलरक्षक डेभिड रायालाई पार गर्दै जाली चुम्यो। लगातार तेस्रो अवे खेलमा आर्सनलले अंक गुमाएको हो। यसअघि सन्डरल्यान्ड र चेल्सीसँग पनि उसले बराबरी खेलेको थियो।

भिल्लाले पछिल्ला १० खेलमध्ये ९ मा जित निकाल्दै उत्कृष्ट फर्म जारी राखेको छ। टोली दोस्रो स्थानमा उक्लिएको छ। ३६औं मिनेटमा म्याटी क्यासले उनाई एमरीको टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ५२औं मिनेटमा लेन्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए।

८७औं मिनेटमा मैदान प्रवेश गरेका बुन्डिया प्रशिक्षक एमरीका लागि निर्णायक ‘सुपर सब’ बने। रायालाई पार गर्दै गरेको उनको प्रहारले आर्सनललाई स्तब्ध बनायो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

तीन वर्षपछि नेयमारको ह्याट्रिक

तीन वर्षपछि नेयमारको ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

आर्सनलमाथि भिल्लाको नाटकीय जित

आर्सनलमाथि भिल्लाको नाटकीय जित

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

 डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित